भारतले कालापानीबाट सुरक्षा फौज हटाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन् । भारतीय सञ्चारमाध्यम द हिन्दूलाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् । मन्त्री ज्ञवालीले अन्तर्वार्तामा नेपाल र भारतबीच बल्झिँदै गएको सीमा समस्या छिटै समाधान गर्न सो क्षेत्रमा यथास्थितिको अवस्था सिर्जना गर्नुपर्ने … Continue reading भारतले कालापानीबाट सुरक्षा फौज हटाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली